site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘बद्रीबहादुर’को ट्रेलरमा भारतीय कमेडियन कपिल शर्माको शुभकामना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बद्रीबहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । युट्युब च्यानलमार्फत् सार्वजनिक ट्रलेर कमेडी फ्लेबरमा देखिएको छ । 

भारतीय कमेडियन कपिल शर्माले शुभकामना दिएसँगै सुरु हुने ट्रेलरमा चलचित्रका मुख्य कलाकार जयकिशन बस्नेत, सलोन बस्नेत, पूर्जा शर्मा, राजिभजंग बस्नेत, छुल्ठिम गुरुङलगायत अटाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

शोभित बस्नेतले निर्देशन गरेको चलचित्र चैत २३ गते रिलिज हुँदै छ । केही समय अगाडि निर्देशक बस्नेतले भारतीय कमेडियन कपिल शर्माले आफ्नो सिनेमा पब्लिसिटीमा सहयोग गर्ने बचन दिएको बताएका थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement