site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पूर्वाग्रह र दबाबका आधारमा राजीनामा माग्ने काम भयो : रघुजी पन्त
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का नेता रघुजी पन्तले पूर्वाग्रह र दबाबका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्न नहुने बताएका छन् ।

बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पन्तले संसद्मा प्रतिपक्षीले राखेका विषयमा सरकारले ध्यान दिनुपर्ने भए पनि बिनाप्रमाण पूर्वाग्रह र दबाबका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्न नहुने बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

राजीनामा मागेर काम नै गर्न नदिने परिस्थिति सिर्जना गर्न नहुने उनको भनाइ छ । तथ्य आधार, प्रमाणका आधारमा उठाएका आवाजलाई वेवास्ता गर्न नमिल्ने तर प्रतिपक्षीले पनि राजनीतिक आधारहरूलाई पनि हेर्नुपर्ने उनले बताए ।

उनले सरकारले गरिरहेको काम र प्रतिपक्षीले उठाएका विषयलाई जाँच्ने अन्तिम अदालत जनता भएको धारणा राखे । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १४:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement