site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दुर्व्यवहार गरेको पुष्टि भएपछि राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन् । राष्ट्र बैंकमा कार्यरत एक उच्च तहकी अधिकृतमाथि दुर्व्यवहार गरेको पुष्टि भएपछि आचार्यलाई विभागीय कारबाही गरिएको हो ।

राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन, २०७४) को परिच्छेद १३ को विनियम १४५ को (ख) मा भएको विशेष सजाय अनुसार भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी बैंकको सेवाबाट हटाइएको सहप्रवक्ता डा. डिल्लीराम पोखरेलले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार आचार्यले ती महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको अध्ययनबाट पुष्टि भएको छ । सोहीअनुसार कर्मचारी विनियमावलीमा भएको व्यवस्थाबमोजिम कारबाही गरिएको हो ।

आचार्यले गत पुस २७ गते केन्द्रीय बैंकका उच्च अधिकारीको स्ट्रेस म्यानेजमेन्ट कार्यक्रममा ती कर्मचारीमाथि दुर्व्यवहार गरेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC