site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्णाली पुलमा आवागमन खुला
आगलागी हुँदाको दृश्य । फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell
KFC Island Ad
NIC Asia

कैलाली । आगलागीका कारण बन्द गरिएको कर्णाली नदीमाथिको पुल सोमबार (आज)देखि खुलाइएको छ । आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुल खुलाइएको हो ।

नेपालगन्जस्थित सडक डिभिजन कार्यालयका इन्जिनियर नीरज शाक्यले भने, “पुलको अवस्थाका बारेमा हामीले स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न कुनै समस्या नहुने भएकाले आजदेखि यातायातका साधन सञ्चालनको अनुमति दिएका छौँ ।”

गएको सोमबार पुलमाथि ट्रकमा आगो लागेको थियो । गुडिरहेको ट्रकमा लागेको आगो पुलका १४ सहारा लट्ठामा लाग्दा केही क्षति भएको थियो । विज्ञ टोलीले पुलको स्थलगत निरीक्षण गरेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro