देश
काठमाडौं । सरकारले नेपाल प्रहरीका एआईजी श्याम ज्ञवाली र सीआईबी प्रमुख किरण बज्राचार्यको जिम्मेवारी साटफेर गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सिआईबीको प्रमुख र बज्राचार्यलाई कार्यविभाग प्रमुखमा सरुवा गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८० १८:३३
प्रतिक्रिया दिनुहोस्