site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डले रोस्ट्रमबाट भने– व्यंग्य गरेको हैन तेस्रोपटक विश्वासको मत लिनु उथलपुथल नै हो 
फाइल तस्बिर ।
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रयोग गरेको शब्द उथलपुथल कसैप्रतिको व्यंग्य र इंगित गरिएको विषय नभएको बताएका छन् । बुधबार संसद्को रोस्टिमबाट विश्वासको मत माग्दै उनले आफूले प्रयोग गरेको शब्दमा धेरै प्रश्न उठेको बताए । 

उनले १४ महिनामा तेस्रोपटक विश्वासको मत लिनु उथलपुथल नै भएको जिकिर गरे । “पहिलो विश्वासको मत कुन सन्दर्भ र पृष्ठभूमिमा लिएको थियो, दोस्रोको पनि सन्दर्भ र पृष्ठभूमि थियो । तेस्रो नयाँ सन्दर्भमा विश्वासको मत लिनुपरेको छ । यो आफैँमा उथलपुथल हो । मैले मात्र गरेको हैन तपाईं हामी सबै यो प्रक्रियामा छौँ,” उनले भने । 

उनले प्रकृतिको नियम समाज र राजनीतिमा पनि लागु हुने बताए । बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै उनले त्यसपश्चात्को राजनीति निरन्तरतामा क्रमभंगता हुँदै विकास हुँदै आएको जिकिर गरे । “गएको १४, १५ महिनाभित्र यहाँ भोगिएको छ त्यो उथलपुथल नै हो,” उनले थपे, “कसैप्रति इंगित र व्यंग्यको रूपमा हैन, मैले घटनाक्रम यसरी बुझिरहेको भनेको हो ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ११:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro