site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रौतहटबाट १५ किलो गाँजासहित एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । रौतहटबाट प्रहरीले १५ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–१ बस्ने ३७ वर्षीय साने भन्ने सन्त तामाङ छन् ।

उनलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले सिन्धुलीबाट पौराईतर्फ जाँदै गर्दा आइतबार साँझ पक्राउ गरेको हो । प्रहरीका अनुसार उनको साथबाट १५ किलो चार सय ग्राम गाँजा बरामद गरेको छ ।

तामाङमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro