site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
तीन स्रष्टालाई ‘झपट पुरस्कार’को निर्णय
Sarbottam CementSarbottam Cement

काठमाडौं । झपट पुरस्कार व्यवस्था समितिले काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा योगदान दिएबापत साहित्यकार कञ्चन पुडासैनीलाई २०८० सालको ‘झपट पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

समितिका सदस्यसचिव रेखा राणाद्वारा प्रेषित विज्ञप्तिअनुसार प्राकृतिक चिकित्साका क्षेत्रमा समर्पित डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’लाई २०८० सालको ‘यज्ञ केशर पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दुवै पुरस्कारका साथ नगद राशि जनही एक लाख रुपियाँ प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै, कथाकार गुरुप्रसाद मैनालीका कथाको वक्रोक्ति शीर्षकमा विद्यावारिधि अनुसन्धान सम्पन्न गरेका प्रा.डा. ऋषिराम शर्मालाई २०८० सालको ‘सैनध्वज नन्दकुमारी शोध पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

Global Ime bank

यस शोध पुरस्कारकासाथ ५० हजार नगद राशि प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  २३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement