site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डले मागे मन्त्रीका निम्ति नाम, दिउँसो फेरि बैठक
तस्बिर : केपी ओलीको सचिवालय ।
SkywellSkywell

काठमाडौं । नयाँ गठबन्धनको बैठक सोमबारै फेरि बस्ने भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूबीच छलफल भएको थियो ।

छलफलमा प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले आजै सानो आकारको नयाँ मन्त्रिपरिषद् गठन गर्ने बताए । उनले मन्त्री बनाउने एक/एकजनाको नाम दिन नेताहरूलाई भनेका छन् ।

KFC Island Ad
NIC Asia

“प्रधानमन्त्रीले मन्त्रीहरूको एक/एकजनाको नाम दिन दलहरूलाई भन्नुभएको छ । आज दिउँसो साढे २ बजे दलहरूले आफ्नो पार्टीको तर्फबाट मन्त्रीको नाम दिने र त्यसअघि आन्तरिक छलफल गर्ने सहमति भएको छ,” प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बाह्रखरीसित भने ।

उनका अनुसार, अहिले प्रधानमन्त्री प्रचण्ड नयाँ मन्त्रीको शपथको समय लिन राष्ट्रपतिको कार्यालय शीतलनिवास पुगेका छन् । वर्तमान सरकारका मन्त्रीलाई हटाइएको जानकारी प्रधानमन्त्रीले राष्ट्रपतिलाई गराउने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro