site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तोसिमा कार्की भन्छिन्– खगेन्द्र नवजीवन केन्द्र नर्कजीवन रहेछ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्कीले काठमाडौंको जोरपाटीमा रहेको खगेन्द्र नवजीवन केन्द्रमा आर्थिक अपचलन, भ्रष्टाचार, बेथिति र चरम दुर्व्यवहार रहेको भन्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराएकी छिन् ।

आफ्नो नेतृत्वमा रास्वपाको केन्द्रीय युवा तथा खेलकुद विभागको टिमले मंगलबार गरेको स्थलगत अनुगमनका क्रममा यस्तो पाइएको बताएकी छिन् । उनले खगेन्द्र नवजीवन केन्द्र होइन नर्कजीवन केन्द्र रहेको बताइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

गोकर्णेश्वर नगरपालिका–६ स्थित केन्द्रको अवलोकन गर्दा त्यहाँ राखिएका ८४ जना अपांगता भएका नागरिकको विजोग स्थिति पाइएको उनले आफ्नो फेसबुकमार्फत् बताएकी छिन् ।

अनुगमनपछि केन्द्रको विशेष सुरक्षा र निगरानी दिन सांसद कार्कीले प्रशासनसमक्ष अनुरोध गरेकी छन् । केन्द्रलाई तत्काल व्यवस्थित र बस्न लायक र पारदर्शी  बनाउन जरुरी रहेको भन्दै उनले सरोकारवालाहरूको ध्यानाकर्षण गराएकी छिन् । 

Global Ime bank

सांसद कार्कीले फेसबुकमा लेखेकी छिन् 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय