site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इलाममा बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । इलाममा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । सूर्योदय नगरपालिका–१ का ३३ वर्षीय पेम्बा शेर्पालाई बुधबार (हिजो) दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

३५ वर्षीया महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । बलात्कारको उजुरीपछि प्रहरी टोली खटिएको थियो ।

सूर्योदय–१, मानेभञ्ज्याङबाट उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement