site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
राष्ट्रिय हाइकु महोत्सव सम्पन्न 
Global Ime bank

काठमाडौं । नेपाल हाइकु संघले काठमाडौंमा राष्ट्रिय हाइकु महोत्सव–२०८० सम्पन्न गरेको छ । उक्त अवसरमा विभिन्न सर्जकलाई हाइकु सम्मान प्रदान गरियो ।

नेपाली हाइकु कवितामा योगदान पु¥याउने भीम उदास, तीर्थराज वन्त, मोहन दुवाल, मोहनबहादुर कायस्थ, विष्णुबहादुर सिंह, धर्मेन्द्र विह्वल, डा.बमबहादुर थापा ‘जिताली’, डा. सुकुम शर्मा, डा. उषा श्रेष्ठ, रत्नप्रसाद अनामणि श्रेष्ठ, जीवन सुवेदी, सुरेन्द्र महर्जन ‘अमर’, दिल पौडेल, रेणुका भट्टराई र मनोज न्यौपानेलाई हाइकु सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा विभिन्न हाइकुकारले हाइकुवाचन गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu