site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युनाइटेड इदी–मर्दीले ५.७८९ प्रतिशत लाभांश दिने, साधारणसभाको मिति तय

काठमाडौं । युनाइटेड इदी–मर्दीले एण्ड आर.बी. हाइड्रोपावर लिमिटेडले लाभांश दिने भएको छ । 

गत आर्थिक वर्ष २०७९/०८० को खुद मुनाफा तथा संचित नाफाबाट चुक्तापुँजीको ५.७८९ प्रतिशत लाभांश दिने प्रस्ताव भएको हो । 

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त लाभांश पारित गर्न कम्पनीले फागुन १७ गते १४औँ वार्षिक साधारणसभा गर्ने तयारी गरेको छ । उक्त साधारणसभा प्रयोजनका लागि कम्पनीको फागुन ४ गते बुक क्लोज हुने जानकारी दिइएको छ ।

फागुन ३ गतेसम्म यो कम्पनीको सेयर किन्ने सेयरधनीले लाभांशप्राप्त गर्न योग्य हुनेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro