site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
व्यवसायी अरुण चौधरीसहितलाई चार दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

काठमाडौं । व्यवसायी अरुण चौधरीसहितलाई चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । 

अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजालासले चौधरीसहित सञ्जय ठाकुर, अजितनारायण थापालाई हिरासतमा राख्न अनुमति दिएको हो । थापा बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष हुने भने ठाकुर सीजी अन्तर्गतको चाँदबागका अध्यक्ष हुन् । 

बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हिनामिनाको आरोप लागेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका प्रवक्ता चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro