site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चार हजार घुस लिएको आरोपमा अमिनविरुद्ध भ्रष्टाचार मुद्दा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासीमा अमिन पदमा कार्यरत गोविन्द ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ढकालले सेवाग्राहीसँग चार हजार रुपैयाँ घुस लिएको दाबी गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

ढकालले जग्गा नापजाँच गरी लालपूर्जा दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो ।

केही दिनअघि बुटवलस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट चार हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय