site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कलाकारले मदिराको विज्ञापन गर्न नहुनेमा भुवन केसीको जोड
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरूले मदिराको विज्ञापनमा काम गर्न नहुने बताएका छन् । 

काठमाडौंमा सोमबार भएको ‘विज्ञापनमा कलाकारको भूमिका’ विषयक अन्तरक्रियामा केसीले कलाकारहरूले कुन सामग्रीको विज्ञापन गर्ने र के को नगर्ने ? भन्नेकुरामा धेरै सजग हुन जरुरी रहेको बताए । 

KFC Island Ad
NIC Asia

उनले मदिरा, चुरोटलगायत विज्ञापन कलाकारहरूले गर्न  नहुने बताए । गलत सन्देश दिने विज्ञापनमा काम गर्न नहुनेमा उनको जोड छ । केही समय अगाडि केकी अधिकारी र प्रदीप खड्काले एक मदिराको विज्ञापन गरेपछि केहीले यसमा प्रश्न उठाएका थिए । 

कलाकारहरूले सामाजिक कामका विज्ञापनहरू निःशुल्क गर्नुपर्ने उनको धारणा थियो । विज्ञापन दाताहरूले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा धेरै सतर्क हुन जरुरी रहेको उनले बताए । 

Royal Enfield Island Ad

अध्यक्ष केसीले नेपालमा चल्ने कुनै पनि विज्ञापनमा नेपाली कलाकार अनिवार्य हुनुपर्नेमा जोड दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro