site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल लाइफ इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीलाई चेकिङ बोर्ड प्रदान

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ट्राफिक प्रहरीलाई चेकिङ बोर्ड प्रदान गरेको छ । 

बुधार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेललाई करिब १८ लाख बराबरको १९० थान चेकिङ बोर्ड हस्तान्तरण गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले गर्ने चेकिङलाई थप व्यवस्थित र सुरक्षित बनाउन ट्राफिक चेकिङ बोर्ड प्रदान गरिएको बताए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोखरेलले कम्पनीले गरेको सहयोगका लागि धन्यवाद दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro