site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परीक्षार्थी धेरै भएपछि चिकित्सक लाइसेन्स परीक्षा एक दिन थप

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले ६८औँ चिकित्सक दर्ता लाइसेन्स परीक्षाका लागि एक दिन थप गरेको छ । 

परीक्षार्थी धेरै भएपछि एक दिन थप गरिएको काउन्सिलले जनाएको छ । 

यसअघि माघ १७ देखि १९ गतेसम्म परीक्षा मिति तोकिएकोमा अब माघ १६ देखि १९ गतेसम्म हुनेछ । सो परीक्षाका लागि दुई हजारभन्दा बढी आवेदन परेको छ । 

दैनिक दुई सिफ्टका दरले सात सिफ्टमा परीक्षा लिनुपर्ने भएकाले दिन थप गरिएको काउन्सिलले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro