site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बैंकहरू अब ‘प्रोजेक्ट वेस’ कर्जा विस्तारमा जानुपर्छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकहरूले जस्तो पनि धितो राखेर ऋण दिँदा समस्या परेको बताएका छन् । 

बुधबार राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री महतले ख वर्गका बैंकहरूले ‘प्रोजेक्ट वेस’ कर्जा विस्तार गर्नुपर्ने बताए । 

Dabur Nepal
NIC Asia

“अब बैंकहरू प्रोजेक्ट वेस कर्जामा जानुपर्छ । जस्तो पनि कोल्याट्रोल राखेर कर्जा प्रवाह गर्नु हुँदैन । ग्राहक जस्तो भए पनि धितोबाट असुल्छु भन्ने सोचले हुँदैन,” उनले भने, “हिजो बैंकबाट गएको पैसा गलत ठाउँमा गयो । राष्ट्र बैंकले कन्ट्रोल गर्‍यो । अहिले केही सुधार भएको छ ।”

त्यस्तै, घरजग्गा र सेयरमा बढी कर्जा जाँदा पनि समस्या निम्तिएको उनको भनाइ छ । घरजग्गाको मूल्य अस्वभाविक बढेको भन्दै यो धेरै समयसम्म नरहने बताए । 

अर्थतन्त्र चालु आर्थिक वर्ष २०८०/०८१ मा गत आर्थिक वर्ष २०७९/०८० को भन्दा राम्रो भएको दाबी गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro