site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितपुरमा बीवाईडीको शो रुम उट्घाटन

काठमाडौं । ललितपुरमा बीवाईडीको नयाँ शो रुम उद्घाटन गरिएको छ । शो रुम उद्घाटनले बीवाईडीको विस्तार रणनीतिमा कोसेढुंगाको कार्य गरेको कम्पनीले जनाएको छ ।

सम्भावित खरिदकर्ता र ग्राहकका निम्ति यसले ‘वान स्टप सोलुसन’ प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ ।

शो रुमबाट एक्सचेन्ज, फाइनान्सिङका साथै फास्ट चार्जिङ स्टेसन समेत उपलब्ध हुनेछ । बीवाईडीको ललितपुरका निम्ति आधिकारिक वितरकमा इको ड्राइभ अटोमोबाइल प्रालि रहेको छ ।

योसहित बीवाईडीका नेपालभर १२ शो रुम, नौ सर्भिस सेन्टर र १५ चार्जिङ प्वाइन्ट पुगेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro