अर्थ व्यवसाय

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । नवौँदेखि चौथो तहसम्मका पदमा कम्पनी लिमिटेडले दरखास्त मागेको हो ।
सार्वजनिक सूचना जारी गर्दै कम्पनी लिमिटेडले खुला तथा आन्तरिक प्रतिस्पर्धाका आधारमा रिक्त पदपूर्ति गरिने जनाएको छ । आन्तरिक र खुला प्रतिस्पर्धाका लागि छुट्टाछुट्टै सूचना निकालिएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८० ०६:२८
प्रतिक्रिया दिनुहोस्