विदेश
काठमाडौं । म्यानमारको गोल्डेन प्यागोडा भनेर चिनिने श्वेडागन प्यागोडा हेर्न २०२३ मा झन्डै ८० हजार विदेशी पर्यटक त्यहाँ पुगेका छन् । स्वदेशीसहित १० लाखभन्दा बढी आगन्तुकले प्यागोडा अवलोकन गरेको बताइएको छ ।
प्यागोडामा सबैभन्दा धेरै पर्यटक चीन, थाइल्यान्ड, भियतनाम र जापानबाट पुगेका थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८० ०९:३४
प्रतिक्रिया दिनुहोस्