site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एमबाप्पेको ह्याट्रिकप्रेरित पीएसजीको फराकिलो जित 

काठमाडौं । युवा फरवार्ड काइलियन एमबाप्पेको ह्याट्रिकप्रेरित पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च कपमा रिभलविरुद्ध ९–० को फराकिलो जित निकालेको छ ।

फ्रान्सको छैटौँ श्रेणीको क्लबमाथि पीएसजीले निरन्तर दबाब बनाएको थियो । रिभलको मैदानमा पीएसजीलाई जित दिलाउन एमबाप्पेले ह्याट्रिक गर्दा रान्डाल कोलो मुयनीले दुई गोल गरे ।

Dabur Nepal
NIC Asia

यस्तै, मार्को असेन्सियो, गोन्कालो रामोस, र चेर एन्डोउरले समान एक गोल गरे । पीएसजीले एक गोल घरेलु टिमका म्याक्सेन्स ए’गुसेनबाट आत्मघाती उपहार पाएको थियो ।

एमबाप्पेले खेलको १६औँ, ४५औँ र ४८औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । फ्रान्सका कप्तान समेत रहेका एम्बाप्पेको यो कीर्तिमानी गोल हो । फ्रेन्च लिगमा एमबाप्पेले २२ खेलमा ३० गोल गरिसकेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro