site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकीकृत समाजवादीले टुंग्यायो राष्ट्रियसभा सदस्य उमेदवार
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रियसभा सदस्यका लागि उमेदवारको छनोट गरेको छ ।

एकीकृत समाजवादीले वाग्मती प्रदेशमा दलिततर्फ घनश्याम रिजाललाई टिकट दिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कर्णाली प्रदेशमा महिलातर्फ सावित्री मल्ललाई राष्ट्रियसभा सदस्यको उमेदवार बनाउने पार्टीले निर्णय गरेको समाजवादीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मनोनय दर्ता हुँदै छ । माघ ११ गते १९ पदका लागि निर्वाचन हुनेछ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ०८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC