site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उच्च अदालतमा नवनियुक्त ३९ न्यायाधीशको शपथ हुँदै 
Dabur Nepal
NIC Asia

काठमाडौं । उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीसको शपथ आज हुँदै छ । प्रधानन्यायाधीस  विश्वम्भरप्रसाद श्रेष्ठले पाटन उच्च अदालतमा न्यायाधीशहरूको शपथ गराउने छन् । 

बिहान साढे १० बजेका लागि शपथग्रहण कार्यक्रम राखिएको उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले जानकारी दिए । शपथ ग्रहणसँगै न्यायायाधीशहरू आ–आफ्नो जिम्मेवारी तोकिएको उच्च अदालतमा पुगेर जिम्मेवारी सम्हाल्नेछन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ०७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro