site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राष्ट्रवादका नाम विरोध गर्नुको अर्थ छैन : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र भारतबीच भएको सम्झौता मुलुकको आर्थिक विकासका निम्ति महत्त्वपूर्ण रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आउँदो १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्नेसम्बन्धी सम्झौताले मुलुकको आर्थिक सम्भावनाको ठूलो ढोका खुलेको उल्लेख गरे । उनले राष्ट्रवादको नाम दिएर मुलुकको हितमा रहेका कुरालाई विरोध गर्नुको कुनै अर्थ नरहेको बताए ।

Dabur Nepal
NIC Asia

मन्त्री किरातीले जनताको जीवनस्तर उकास्न साना–साना व्यापार–व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने भएकाले आफूले त्यसलाई महत्त्वका साथ स्थान दिएको जिकिर गरे ।

उनले कृषिलाई पर्यटनसँग जोड्न आफूले अधिकतम प्रयास गर्ने पनि बताए । हिमालयन टेली भ्वाइस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro