site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सरकारलाई आर्थिक भार पर्नेगरी चिकित्सक/स्वास्थ्यकर्मीलाई अध्ययन र तालिममा नपठाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारलाई आर्थिक भार पर्नेगरी चिकित्सक/स्वास्थ्यकर्मीलाई अध्ययन तालिम वा काम गर्न जान सिफारिस नदिने भएको छ । 

मन्त्रालयबाट स्वीकृत "नेपालबाट अन्य मुलुकहरूमा अध्ययन वा तालिम वा काम गर्न जाने नेपाली चिकित्सक स्वास्थ्यकर्मीहरूका लागि आवश्यकताको पत्र जारी गर्नेसम्बन्धी कार्यविधि २०८०" मा यस्तो व्यवस्था गरिएको हो । 

Dabur Nepal
NIC Asia

यसरी जाँदा सरकारलाई थप आर्थिक भार पर्ने भएमा मन्त्रालयले अर्थ मन्त्रालयको सहमतिमा मात्रै आवश्यकताको सिफारिस पत्र उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ । 

कार्यविधिअनुसार अध्ययन तालिम वा काम गर्न जाने चिकित्सक, स्वास्थ्यकर्मी कम्तीमा एक वर्ष सेवा गरेको हुनुपर्नेछ । छात्रवृत्तिमा अध्ययन गरेको भए छात्रवृत्ति करार सेवा पूरा गरेको हुनुपर्नेछ । 

यस्ता छन् कार्यविधिमा उल्लेख भएका व्यवस्था 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro