site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा बलात्कार आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बलात्कारको आरोपमा शुक्रबार राति प्रहरीले काठमाडौंबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरका २४ वर्षीय दिलबहादुर तामाङ छन् । उनी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, भंगालमा डेरा गरी बस्दै आएका थिए ।

१५ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । भंगालस्थित कालिका पार्कमा उनले बलात्कार गरेको उजुरी प्रहरी कार्यालयमा दिइएको छ ।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro