site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायली ड्रोन आक्रमणबाट उत्तरी वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । उत्तरी वेस्ट बैंकको तुलकर्म सहरस्थित नूर शम्स शरणार्थी शिविरमा इजरायली ड्रोन आक्रमणमा परी ६ प्यालेस्टाइनीको मृत्यु भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार गम्भीर घाइतेलाई उपचारका निम्ति अस्पताल लगिएको छ ।

इजरायली सेनाले हमास लडाकुसँगको युद्धका बीचमा सैन्य बुलडोजरका साथ शिविरमा आक्रमण गरेको प्यालेस्टाइनी सुरक्षा स्रोतको भनाइ छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्