site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ब्राजिललाई प्रतिबन्ध लगाउने फिफाको चेतावनी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ब्राजिललाई प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

आइतबार फिफाले ब्राजिललाई फुटबल फेडेरेसनको जनवरीमा निर्वाचन हुने कुरामा प्रतिक्रिया जनाउँदै फिफाले प्रतिबन्धको चेतावनी दिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

ब्राजिलको फुटबल प्रमुखलाई पठाएको पत्रमा फिफाले एड्नाल्डो रोड्रिगेजको स्थानमा नयाँ अध्यक्ष चुनिए प्रतिबन्ध गर्ने जनाएको हो । यसअघि गत डिसेम्बर ७ मा रियो दी जेनेरियोको अदालतले रोड्रिगेजलाई हराउने निर्णय गरेको थियो । त्यसबेला अदालतले रोड्रिगेजले गरेको अनियमिततालाई कारण देखाउँदै हटाउने आदेश दिएको थियो । 

फिफाले फुटबलमा सरकारी हस्तक्षेपको सधैँ वर्जित गर्दै आइरहेको छ । यसैकारण अदालतको निर्णयअनुसार जनवरीमा निर्वाचन भए ब्राजिललाई प्रतिबन्ध लगाउने चेतावनी दिएको हो । 

Global Ime bank

प्रतिबन्धमा परे ब्राजिलको राष्ट्रिय टिम र कुनै पनि क्लबले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैन । विश्व फुटबलको सबैभन्दा सफल टिम ब्राजिलले हालसम्म सर्वाधिक पाँच पटक विश्वकपको उपाधि जितेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय