site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २१९ थान कपडा बरामद 
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चोरीपैठारीको आशंकामा २१९ थान तयारी कपडा बरामद गरिएको छ ।

शनिबार भद्रपुर विमानस्थलबाट मध्याह्न साढे १२ बजे यती एयरलाइन्सको उडानबाट कार्गोमार्फत पठाइएको सात पोकामा रहेको तयारी कपडा सशस्त्र प्रहरी बल नेपालको राजस्व अनुसन्धान विभाग हरिहर भवनमा तैनाथ राजश्व प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको सशस्त्रको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा कपडा बरामद गरिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  २२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro