site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उच्च अदालतमा आजदेखि अटोमेसनमा पेसी तारिखको पूर्णाभ्यास 

काठमाडौं । उच्च अदालतमा आजदेखि पेसी तारिख अटोमेसनको अभ्यास पूर्णरूपमा सुरु हुँदै छ । 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज उच्च अदालत पाटन पुगेर उद्घाटन गर्दै छन् । 

सर्वोच्चबाट पाइलट प्रोजेक्टका रूपमा अभ्यास थालिएको पेसी तारिख अटोमेसन चार महिनाको अभ्यासपछि उच्चमा गर्न लागिएको हो । 

सर्वोच्च अदालतमा गत भदौ ११ गतेदेखि पेसी तारिख अटोमेसनमा तोक्ने अभ्यास सुरु भएको थियो । प्रधानन्यायाधीश नियुक्त भएको केही दिनमै विश्वम्भरप्रसाद श्रेष्ठले पेसी तारिख अटोमेसनमा तोक्ने प्रविधिको आरम्भ गरेका थिए । 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ११:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro