site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
संवैधानिक निकाय र नियामकले नै ‘सेटिङ’ मिलाएर भ्रष्टाचार गरिरहेका छन् : स्वर्णिम वाग्ले 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष एवं सांसद स्वर्णिम वाग्लेले नेपालमा भ्रष्टाचारले सीमा नाघेको बताएका छन् । शुक्रबार एक्सन एडले आयोजना गरेको एक कार्यक्रममा उनले संवैधानिक निकाय र नियामकले नै कागज मलाएर भ्रष्टाचारको ‘सेटिङ’ गरिरहेको आरोप लगाए ।

“नेपालमा व्यापक भ्रष्टाचार छ । त्यसमा पनि नियामक र संवैधानिक निकाय नै अग्रसर छन्,” उनले भने, “निश्चित भ्रष्ट नेताले वैदेशिक सहयोगको दुरुपयोग गरेका छन् ।”

वैदेशिक सहायताले देश विकासमा सहयोग पुगेको भए पनि पछिल्लो समय उपयोग घटेको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro