site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सर्वोच्चले एनसेललाई भन्यो– १५ दिनभित्र सेयर बिक्रीबारे लिखित जवाफ पेस गर्नू
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलसँग सेयर खरिदबिक्रीबारे लिखित जवाफ माग गरेको छ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च्ले कारण देखाऊ आदेश जारी गर्दै १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको हो ।

न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले एनसेलको सेयर खरिदबिक्री रोक्ने विषयमा अन्तरिम आदेश दिने/नदिने निर्णयका लागि छलफल गर्न यही पुस १६ गतेको पेसी तोकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सांसद सिंहले एनसेलको सेयर खरिदबिक्रीमा चलखेल भएको दाबी गर्दै त्यसलाई रोकेर राज्यलाई आउने राजस्व असुल गर्नुपर्ने र कारोबारीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका उनले । उनले अहिले भएको कारोबारमा रोक लगाउन पनि माग गरेका छन् ।

NCELL-1702989014.jpg

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement