राजनीति
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिमा आज एनसेल प्रकरणका विषयमा छलफल हुने भएको छ ।
संघीय संसद, प्रतिनिधिसभा अन्तगर्तको समितिको बैठकमा एनसेलका विषयमा छलफल हुने भएको हो ।
बिहान ११ बजे बस्ने बैठक एनसेलका विषयमा सरकारकोतर्फबाट के कस्तो कारबाही भइरहेको छ भन्ने विषयमा केन्द्रित हुने संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८० ०७:३१
प्रतिक्रिया दिनुहोस्