site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
करिब ३ प्रतिशत विन्दुले घट्यो महँगी
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । चालु अर्थिक वर्ष २०८०/८१ कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) ५.३८ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत थियो ।

यो अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्