site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
करिब ३ प्रतिशत विन्दुले घट्यो महँगी
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चालु अर्थिक वर्ष २०८०/८१ कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) ५.३८ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत थियो ।

यो अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement