अर्थ व्यवसाय
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल खरिदबिक्री प्रकरणमा सरकारको छानबिनअनुसार अघि बढ्ने बताएका छन् ।
बुधबारको लेखा समिति बैठकमा उनले चुक्तापुजीभन्दा पाँच प्रतिशत बढी सेयर खरिद गर्न आफूहरूको अनुमति चाहिने बताए ।
उनले नेपाल सरकारले यसमा छानबिन गरेपछि कानुनअनुसार अघि बढ्ने बताए ।
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८० १५:०२
प्रतिक्रिया दिनुहोस्