site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनसेललाई कर छुट दिनु नै गलत : विराजभक्त श्रेष्ठ
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसाद विराजभक्त श्रेष्ठले सरकारले एनसेललाई कर छुट दिनु नै गलत भएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आज बसेको बैठकमा रास्वपा संसाद श्रेष्ठले कुन नियम र कानुनअनुसार एसेललाई सरकारले कर छुट दिएको हो भन्दै प्रश्न गरे । 

“आजियटाका सीईओले गैरजिम्मवार अभिव्यक्ति दिएका छन् । यसले वैदेशिक लगानी नेपालमा आउँदैन,” श्रेष्ठले भने, “उनको अभिव्यक्तिले नेपालको सार्वभौमसत्तामा आँच पुर्याउने काम गरेको छ । यसको जवाफ कसले दिन्छ ?” 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro