site stats
बाह्रखरी :: Baahrakhari
विदेश
नाइजेरियामा सेनाको ड्रोन दुर्घटना हुँदा ८५ सर्वसाधारणको मृत्यु
फाइल तस्बिर : एएफपी ।
Global Ime bank

लागोस । नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार कम्तीमा ८५ सर्वसाधारणको मृत्यु भएको राज्य सञ्चालित आपत्कालीन एजेन्सीले जनाएको छ ।

उत्तरपश्चिम क्षेत्रीय कार्यालयले स्थानीय अधिकारीबाट प्राप्त गरेको विवरणानुसार अहिलेसम्म ८५ शव प्राप्त भएको छ । अरू हराइरहेका मानिसको खोजी जारी रहेको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सीले आफ्नो फेसबुक पेजमा मंगलबार उल्लेख गरेको छ ।

यता, सेनाले भने असावधानीले ड्रोन दुर्घटना हुँदा मुस्लिम पर्व मनाउँदै गरेका मानिस पीडित भएको जनाएको छ । यद्यपि, सेनाले कुनै हताहतीको तथ्यांक दिएको छैन । त्यहाँका बासिन्दाले भने ८५ जना मारिएको दाबी गरेका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu