site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
यी कम्पनी परे तीनदेखि एक वर्ष कालोसूचीमा (सूचीसहित)
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले तोकिएको समयमा दिइएको जिम्मेवारी पूरा नगर्ने कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न पाँचवटा कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । 

सार्वजनिक खरिद ऐन २०६३ को दफा ६ को उपदफा (१) बमोजिम पाँचवटा निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको हो । 

कालो सूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूले उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि काममा भाग लिन पाउने छैनन् । तीनदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको छ । 
Capture-1701738542.JPG

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०६:५४
प्रतिक्रिया दिनुहोस्