site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कीर्तिपुरको फार्मबाट चोरी भयो गाई
बिङ एआईबाट निर्मित तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कीर्तिपुरको एउटा फार्मबाट गाई चोरी भएको छ । आइतबार राति कीर्तिपुर नगरपालिका–४, सल्यानथानस्थित भागरथी कृषि फार्मबाट कोइरी प्रजातिको एउटा गाई चोरी भएको हो ।

गोठमा बाँधिएको गाई चोरी भएको कृषि फार्मका सञ्चालक भरतसिंह महताले बताए । गाई चोरीबारे उनले प्रहरी वृत्त कीर्तिपुरमा निवेदन दिएका छन् । यसअघि समेत सोही गाई चोरीको प्रयास भएको महताको भनाइ छ ।

महताले विभिन्न व्यक्तिबाट रकम सापटी लिएर फार्म सञ्चालन गरेका छन् । उनी पारा तेक्वान्दोका खेलाडी समेत हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement