site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिभुवन विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ प्रतिस्पर्धाबाट
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ प्रतिस्पर्धाबाट छनोट गरिने भएको छ । 

नियामक निकाय प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ को नियम पाँच (२) बमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्यान्डलिङ सर्भिस) प्रतिस्पर्धाको माध्यमबाट छनौट भएको संस्थामार्फत गराउने निर्णय भएको छ,” प्राधिकरणले एक सूचनामार्फत उल्लेख गरेको छ । 

हाल विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा बिनाप्रतिस्पर्धा नेपाल वायुसेवा निगमले उपलब्ध गराउँदै आइरहेको छ ।

Royal Enfield Island Ad

निगमले हाल त्रिभुवन विमानस्थलसहित भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय  विमानस्थल ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro