काठमाडौं । एनएमबि बैंक लिमिटेडले यो वर्ष लाभांश नदिने भएको छ ।
बुधबार बसेको बैंकको सञ्चालनक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
गत वर्ष बैंकले ८.२५ प्रतिशत नगद लाभांश दिएको थियो ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com