site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
एल–निनो बाढीले केन्यामा मृत्यु हुनेको संख्या ७० पुग्यो
Dabur Nepal
NIC Asia

काठमाडौं । केन्यामा एल–निनो बाढीका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ । केन्याका राष्ट्रपति विलियम रुटोले बाढीका कारण मृत्यु हुनेको संख्या बढेसँगै क्षति कम गर्न र विस्थापितहरुको व्यवस्थापनका लागि सरकारले अतिरिक्त रकम उपलब्ध गराउने घोषणा गरेका छन् । 

जारी एल–निनो वर्षासँग जोडिएको भीषण बाढीबाट नागरिक बचाउन सेना परिचालन गरिएको बताएका छन् । 

देशैभर परेको वर्षाका कारण ३६ हजार १६० घरधुरी विस्थापित भएको रुटोले बताएका छन् । वर्षाका कारण देशमा आपतकालीन अवस्था सिर्जना भएको उनको भनाइ छ । उत्तरी केन्यामा सडकहरू ध्वस्त भएका छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ०९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro