site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं उपत्यकामा कहाँ–कहाँ भइरहेको छ प्रदर्शन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । ट्राफिक प्रहरीले आज तीनकुने र बल्खुमा हुने कार्यक्रमका लागि विभिन्न स्थानमा नागरिक भेला भई र्‍यालीको रूपमा अगाडि बढिरहेको जनाएको छ । र्‍यालीका कारण सवारी साधन ‘क्यु’मा रहेको ट्राफिक प्रहरीले बताएको छ । 
 
काठमाडौं उपत्यकाको बालाजु, गोंगबु, सल्लाघारी, बालकुमारी, सुविधानगर जावलाखेल, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अगाडि, सातदोबाटोलगायत स्थानमा मानिसहरू भेला भएका छन् ।
 
सितापाइला, टोखा, पेप्सीकोला सल्लाघारी र सामाखुसीबाट तीनकुनेका लागि र्‍याली सुरु भइसकेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । त्यस्तै गौशाला र बिजिमहलबाट बल्खुको लागि र्‍याली सुरु भएको छ ।

कार्यक्रमका कारण सिनामंगलबाट तीनकुने हुँदै नयाँबानेश्वर आउने सवारी साधनलाई डाइभर्सन गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कलंकीबाट बल्खुतर्फ मुख्य लेन भएर चल्ने सवारी साधनलाई यतिबेला सर्भिसलेनबाट चलाइएको छ । 

काठमाडौंको जयबागेश्वरी, मित्रपार्क, चावहिल चोकमा सवारी साधन ‘क्यु’मा चलिरहेका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय