काठमाडौं । कुमारी बैंकले जुम्लाको चन्दननाथ नगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहजरूपमा बैंकिङ सेवा दिन शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।
कुमारी बैंकका देशभर रहेका ३०९ शाखा सञ्चालनमा छन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com