site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिरहाको कपडा गोदाममा लागेको आगलागीबाट १७ लाखको क्षति
सांकेतिक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–६, राधाकृष्ण मन्दिर टोलमा कपडा गोदाममा आगलागी भएको छ । 

सोही ठाउँ बस्ने ३७ वर्षीय दुर्गेशकुमार साहको कपडा गोदाममा बुधबार राति आगलागी भएको हो । आगलागीबाट गोदामभित्र रहेका लत्ताकपडा समेत जलेर करिब १७ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । 

विद्युत्को तार सर्ट भइ गोदाममा आगलागी भएपछि इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र वेस क्याम्प गोलबजारबाट खटिएको टोली, स्थानीय र दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro