site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फिफा विश्वकप छनोट : नेपालले यूएईको सामना गर्दै 

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दै छ । नेपालले समूह ‘एच’मा घरेलु टोली यूएईविरुद्ध खेल्दै प्रतियोगिता सुरु गर्नेछ । खेल राति साढे ९ बजे दुबईमा सुरु हुनेछ ।

समूह ‘एच’ मा नेपाल र यूएईसँगै बहराइन र यमन छन् । हाल यूएई फिफा वरियताको ६९औँ स्थानमा छ । नेपाल १७३औँ स्थानमा छ ।

Dabur Nepal
NIC Asia

यसअघि नेपालले अघिल्लो महिना लाओसलाई पहिलो चरणमा हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो ।

यूएईसँगको खेलअघि नेपाली प्रमुख प्रशिक्षक अल्बर्टो एनेसले यूएई राम्रो टिम भए पनि नेपालको तयारी राम्रो रहेको बताए । खेलअघि नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले नेपाल नडराई खेल्ने बताएका छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  ०६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro