site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुनसरीमा मेसिनमा चेपिएर कामदारको मृत्यु
प्रतीकारात्मक तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । सुनसरीको दुहवी नगरपालिका–३, सोनापुर स्थितमा रहेको वियर कारखानाको मेसिनमा चेपिएर कामदारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय १८ वर्षीय प्रमोद सरदार रहेका छन् ।

सोमबार राति काम गर्ने क्रममा मेसिनको बेल्टमा चेपिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro