site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
गाजा द्वन्द्वलाई लिएर जापानमा जुलुस
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । १०० भन्दा बढी जापानी नागरिकले मध्य टोकियोमा विरोध प्रदर्शन गरेका छन् ।

सात समूह (जी–७) विदेशमन्त्रीहरूको बैठक चलिरहेका बेला गाजामा संकट बढेकामा निन्दा गर्दै र त्यहाँ घातक इजरायली आक्रमण अन्त्य गर्न तत्काल कारबाहीको मागसहित उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले ‘गाजामा हमला रोक्नुहोस्’, ‘गाजाका निम्ति शान्ति’ लेखिएका ब्यानरसहित प्रदर्शन गरे ।

उनीहरूले जी–७  इजरायलप्रति अमेरिकी नीतिहरूको समर्थनमा एकजुट भए तिनीहरू यो युद्धमा सहभागी हुने ठहरिने आरोप लगाए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement